मिति : २०७९/०६/०२
श्रीमान संचालक अध्यक्षज्यू, संचालकज्यू
एस. के. इनर्जी डेभलपमेण्ट लि.
विषय : संचालक समितिको बैठकको सम्बन्धमा
महोदय,
उपरोक्त सम्बन्धमा यस एस. के. इनर्जी डेभलपमेन्ट प्रा.लि. ले तपसिलमा उल्लेखित प्रस्तावहरुमा छलफल गरी निणर्य गर्नु पर्ने भएकोले निम्न उल्लेखित मिति, स्थान र समयमा यहाँहरु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्देछु ।
मिति : २०७९/०६/०६ गते, विहिवार ।
स्थान : कम्पनीको रजिष्टार्ड कार्यालय ।
समय : विहान ९:३० बजे ।
छलफल प्रस्तावहरु
प्रस्ताव नं. १. कम्पनीको कार्यप्रगति सम्बन्धमा ।
प्रस्ताव नं. २. PPA सम्बन्धमा ।
प्रस्ताव नं. ३. कर्मचारीको तलब सम्बन्धमा ।
प्रस्ताव नं. ४. बडा दशैँको शुभकामना आदान प्रदान सम्बन्धमा
प्रस्ताव नं. ५. विविध सम्बन्धमा

Users Today : 10
Users Last 7 days : 90
Users Last 30 days : 366
Users This Month : 239
Users This Year : 1224
Total Users : 10493
Views Yesterday : 48
Views Last 7 days : 203
Total views : 34171