मिति : २०७९/०६/०२श्रीमान संचालक अध्यक्षज्यू, संचालकज्यू
एस. के. इनर्जी डेभलपमेण्ट लि.
                                  विषय : संचालक समितिको बैठकको सम्बन्धमामहोदय,
उपरोक्त सम्बन्धमा यस एस. के. इनर्जी डेभलपमेन्ट प्रा.लि. ले तपसिलमा उल्लेखित प्रस्तावहरुमा छलफल गरी निणर्य गर्नु पर्ने भएकोले निम्न उल्लेखित मिति, स्थान र समयमा यहाँहरु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्देछु ।
मिति : २०७९/०६/०६ गते, विहिवार ।
स्थान : कम्पनीको रजिष्टार्ड कार्यालय ।
समय : विहान ९:३० बजे ।
छलफल प्रस्तावहरु
प्रस्ताव नं. १. कम्पनीको कार्यप्रगति सम्बन्धमा ।
प्रस्ताव नं. २. PPA सम्बन्धमा ।
प्रस्ताव नं. ३. कर्मचारीको तलब सम्बन्धमा ।
प्रस्ताव नं. ४. बडा दशैँको शुभकामना आदान प्रदान सम्बन्धमा
प्रस्ताव नं. ५. विविध सम्बन्धमा

 Users Today : 9
 Users Today : 9 Users  Last 7 days : 70
 Users  Last 7 days : 70 Users Last 30 days : 251
 Users Last 30 days : 251 Users This Month : 251
 Users This Month : 251 Users This Year : 3370
 Users This Year : 3370 Total Users : 8192
 Total Users : 8192 Views Yesterday : 28
 Views Yesterday : 28 Views Last 7 days : 184
 Views Last 7 days : 184 Total views : 28189
 Total views : 28189